ह्वाइट हाउसले सुरु गर्यो 'ट्रम्प टिभी'
barnanmedia.com · Tue Sep 22 15:48:35 GMT 2026

ह्वाइटहाउसले सोमबार ट्रम्प टिभी सञ्चालनमा ल्याएको छ ।
ह्वाइट हाउसको आधिकारीक युट्युब च्यानलमार्फत प्रशारण हुने यस टेलिभिजनले चौबिसै घण्टा ट्रम्प प्रशासनका गतिविधिबारे जानकारी दिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)