प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
ratopati.com · Wed Jul 22 02:29:05 GMT 2026
चेल्सीले एस्टन भिल्लाबाट इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी मोर्गन रोजर्सलाई अनुबन्ध गरेको मङ्गलबार साँझ आधिकारिक रूपमा पुष्टि गरेको छ । यससँगै ब्लुज टोलीले आफ्नो आक्रमणपङ्क्तिलाई थप मजबुत बनाएको छ ।
२३ वर्षीय रोजर्सले सन् २०३३ सम्मका लागि चेल्सीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । क्लबले आफ्नो आधिकारिक वेबसाइटमार्फत यसको घोषणा गर्दै उनी नयाँ सिजनअघि जाभी आलोन्सोको टोलीसँग आबद्ध हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)