लगातारको वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित
nepalnews.com · Wed Jul 22 02:29:12 GMT 2026

काठमाडौं। देशभर भइरहेको लगातारको वर्षाका कारण प्रमुख राजमार्ग तथा सडक खण्डहरू पहिरो र बाढीका कारण अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार बुधबार बिहान ७ बजेसम्म सिन्धुपाल्चोक, इलाम, बागलुङ, पाँचथर र गोरखा लगायतका क्षेत्रमा सडक पूर्ण रूपमा बन्द छन् भने अन्य केही स्थानमा सुरक्षाका कारण रात्रिकालीन यातायात सेवामा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)