वामपन्थी एकता प्रक्रिया अघि बढाउन नेकपाले बनायो वार्ता समिति, बुधबारदेखि नै काम सुरू गर्ने
setopati.com · Tue Sep 22 16:04:38 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले वामपन्थी दलहरूसँग एकताको प्रक्रिया अगाडि बढाउन वार्ता समिति बनाएको छ।
मंगलबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले विचार, सिद्धान्त र कार्यक्रम मिल्ने अरू कम्युनिस्ट तथा वामपन्थी दलसँग वार्ता, छलफल र एकताको प्रक्रिया अगाडि बढाउन समिति बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)