अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाहलाई रवि लामिछानेको शुभकामना
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री वालेन्द्र शाहलाई शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)