अरावलीलाई लिएर भाजपाले कांग्रेसलाई निशाना बनायो, के भने ?
barnanmedia.com · Fri Dec 26 23:36:28 GMT 2025

अरावली पहाडको 'नयाँ परिभाषा' विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई लिएर भारतीय जनता पार्टी (भाजपा) का नेताले कांग्रेसमाथि निशाना बनाएका छन्।
राजस्थान सरकारका मन्त्री जवाहर सिंह बेधामले विरोध प्रदर्शनमा संलग्न व्यक्तिहरू 'कांग्रेसी मानिसहरू' भएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)