मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्यानडामा भारतीय विद्यार्थीको हत्याको घटनामा भारतले के भन्यो?

barnanmedia.com · Fri Dec 26 23:34:27 GMT 2025

क्यानडाको टोरन्टोमा भारतीय मूलका विद्यार्थी शिवांक अवस्थीको मृत्युप्रति भारतले प्रतिक्रिया जनाएको छ।

"हामी उनको (शिवांक अवस्थी) परिवारसँग निरन्तर सम्पर्कमा छौं र यो एकदमै दुर्भाग्यपूर्ण घटना हो," विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार एक पत्रकार सम्मेलनमा भने।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)