सिरियाको मस्जिदमा विस्फोट हुँदा आठ जनाको मृत्यु, २० जना घाइते
barnanmedia.com · Fri Dec 26 23:38:43 GMT 2025

सिरियाको एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।
सिरियाको होम्स प्रान्तको एक मस्जिदमा शुक्रबारको प्रार्थनाको लागि मानिसहरू भेला भएको बेला विस्फोट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)