बाढी प्रभावितका लागि तनाव व्यवस्थापन शिविर सञ्चालन
ratopati.com · Tue Sep 22 16:07:14 GMT 2026

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितका लागि निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ।
नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा र नुवाकोटका बाढी प्रभावित नागरिकका लागि निःशुल्क तनाव व्यवस्थापन तालिम सञ्चालन गरेको हो। सङ्घले काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बा र नुब्री गुम्बा, रातो गुम्बामा रहेका बाढी प्रभावितका लागि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)