कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते
khabarhub.com · Tue Sep 22 16:08:59 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका तहको अधिवेशन आयोजना हुन लागेको छ।
यही असोज ३ गते वडा अधिवेशनबाट विधिवत् प्रारम्भ भएको महाधिवेशन प्रक्रियाले स्थानीय तहमा नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण चरणमा प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)