बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
nepallive.com · Tue Sep 22 16:14:52 GMT 2026

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।
लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ्रमण अर्थपूर्ण र सफल होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)