एआईको नाम फेर्न ट्रम्पको प्रस्ताव
baahrakhari.com · Tue Sep 22 16:12:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई विकासको गतिमा अंकुश लगाउने काम अमेरिकालाई अस्वीकार्य रहेको बताएका छन् । राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एआई विकासलाई नियन्त्रण गर्ने विश्वव्यापी अभियानको विपक्षमा अमेरिका रहेको उनले बताए । ''एआई अद्भुत छ ।आर्टिफिसियल इन्टिलिजेन्सको सट्टा अब सुपर इन्टिलिजेन्स प्रयोग गर्नुपर्छ । आर्टिफिसियल भन्दा नक्कली जस्तो लाग्छ,'' ट्रम्पले सम्बोधनमा भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)