ग्रिनल्यान्ड, डेनमार्क र अमेरिकाबीच सुरक्षा सम्झौता
nepalviews.com · Tue Sep 22 16:15:53 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड र डेनमार्कका नेतासँग भेटवार्ता गर्दै तीन पक्षबीच नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेपछि भएको भेटमा ट्रम्पले सम्झौतालाई लामो समयदेखि प्रक्रियामा रहेको भन्दै यसले तीनै पक्षबीच दीर्घकालीन र राम्रो सम्बन्ध विकास गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)