लुम्बिनीकी सांसद् अम्बिका काफ्लेलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
ekantipur.com · Tue Sep 22 16:18:39 GMT 2026

लुम्बिनीकी सांसद् अम्बिका काफ्लेलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले १५ दिनभित्र जवाफसहित उपस्थित हुन सभामुखसहित दुवै पक्षलाई आदेश पनि दिएको छ । सर्वोच्चले अर्को पेसी असोज १६ गतेका लागि तोकिदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)