मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा बैंगलोरको दोस्रो जित

ratopati.com

रोयल्स च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्समाथि ४ विकेटको जित निकालेको हो । मुम्बईमा राजस्थानले जितका लागि दिएको १७० रनको लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरका लागि साहबाज अहमेदले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै दिनेश कार्तीकले ४४ रन जोड्दा कप्तान फाफ डू प्लेसिले २९ रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)