महासभामा ट्रम्प : इरानलाई चेतावनी, रुस-युक्रेन युद्ध अन्त्य हुने दाबी
annapurnapost.com · Tue Sep 22 16:16:11 GMT 2026

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रूस र युक्रेनबीच सहमति हुने समय नजिकिएको दाबी गरेका छन्। ट्रम्पले दुवै पक्षले युद्धबाट आजित भएको भन्दै अब वार्तामार्फत द्वन्द्व अन्त्य हुने बताएका हुन्।
तर, यस्तो निष्कर्षमा ट्रम्प कसरी पुगे भन्ने स्पष्ट छैन। पछिल्लो समय पनि रूस र युक्रेनले एकअर्काको भूभागभित्र गहिराइसम्म क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)