सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः अग्रवाल
lokaantar.com

सप्तरी उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । सङ्घको अध्यक्षमा लालुप्रसाद अग्रवाल पुनः सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सङ्घको उपाध्यक्षमा दुर्गानन्दप्रसाद साह (उद्योग), उपाध्यक्षमा अमृतकुमार संचेती (वाणिज्य), महासचिवमा सुरेन्द्रप्रसाद साह, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा तथा सह–कोषाध्यक्षमा निर्मलकुमार मुन्धडा सर्वसम्मत चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)