राष्ट्रसंघमा सशक्त प्रस्तुतिका लागि प्रधानमन्त्रीलाई रविको शुभकामना
baahrakhari.com · Tue Sep 22 16:32:06 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालचन्द्र शाहलाई राष्ट्रसंघमा सशक्त प्रस्तुतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
मंगलबार न्युयोर्क प्रस्थान गरेका बालेनलाई रविले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिएका हुन् । ''नेपालको राष्ट्रिय हित र हाम्रा सरोकारका सबै विषयमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा प्रस्तुत गर्न यो भ्रमण अर्थपूर्ण र सफल रहोस्,'' रविले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)