विपक्षी गठबन्धन बनाउँदै कांग्रेस
nayapatrikadaily.com · Sat Feb 04 00:28:00 GMT 2023
शनिबार बिहान साढे नौ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा जनमोर्चा, लोसपा र एकीकृत समाजवादीलाई बोलाइएको छ, नेमकिपालाई भने बोलाइएको छैन
सत्ता साझेदार दलहरूबीच विभिन्न मुद्दामा तनाव भइरहेका वेला संसद्को ठूलो दलसमेत रहेको प्रमुख प्रतिपक्ष दल कांग्रेसले विपक्षी गठबन्धन बनाउने गृहकार्य थालेको छ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसले प्रतिपक्षी दलहरूकोे बैठक आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)