‘कमला मिस’ लाई युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न पाउने
kalakarmi.com · Wed Jul 22 03:11:31 GMT 2026

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली फिल्म ‘कमला मिस’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड ) बाट ‘युनिभर्सल (यू)’ प्रमाणपत्र प्राप्त गरेको छ ।
युनिभर्सल प्रमाणपत्र प्राप्त गरेसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकले कुनै प्रतिवन्ध बिना हेर्न सक्नेछन् । निर्माण पक्षले सेन्सर प्रक्रिया सफलतापूर्वक सम्पन्न भएसँगै चलचित्र प्रदर्शनका लागि पूर्ण रूपमा तयार भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)