अण्डाको मूल्य बढ्यो
nepallive.com · Wed Jul 22 03:13:36 GMT 2026

चितवन – ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ । उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)