बालेन शैली फेरिएको हो ? सुन्न थाले निजी क्षेत्र !
baahrakhari.com · Wed Jul 22 03:13:37 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकार गठनपछि करिब सय दिन सार्वजनिक रूपमा निजी क्षेत्रसँग दूरी कायम गरे । मानौँ, उक्त अवधिमा निजी क्षेत्र चाहिँदैन जसरी उनी अघि बढे ।
कारोबारी–व्यवसायी दीपक भट्ट– शुलभ अग्रवाल, शेखर गोल्छालगायतका ठूला व्यापारीमाथि सरकारले धरपकड सुरु गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)