जलवायु सचेतनाका लागि कांग्रेसले गर्यो ‘ग्रीन रन’
kendrabindu.com · Wed Jul 22 03:18:24 GMT 2026

काठमाडौं । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार बिहान कांग्रेसले ललितपुरमा ‘ग्रीन रन’आयोजना गरेको छ।
जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यूएन पार्कमा गरिएको ‘ग्रीन रन’ कार्यक्रममा सभापति गगनकुमार थापासहित कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)