‘फुर्केखोला’मा पुल निर्माण गर्न धादिङका उद्योगी–व्यवसायीको माग
ratopati.com · Tue Sep 22 16:46:02 GMT 2026

धादिङ । धादिङका उद्योगी–व्यवसायीले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले मलेखुनजिक ‘फुर्केखोला’स्थित पुल बगाएसँगै आवतजावत विच्छेद भएकाले सो ठाउँमा तत्काल पुल निर्माण गर्न सरकारसँग माग गरेका छन् ।
धादिङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा गएको प्रतिनिधिमण्डले फुर्केखोलामा पुल निर्माण गरी धादिङको मध्य तथा उत्तरी क्षेत्रको यातायात सञ्जाललाई पृथ्वीराजमार्गसँग जोड्न सरकारको ध्यानाकर्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)