आफ्नो भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार दृढ छ: अमिर शेख तमिम
ratopati.com · Tue Sep 22 16:52:35 GMT 2026

काठमाडौँ । कतारका अमिर शेख तमिमले आफ्नो देशको भूभाग र सार्वभौमसत्ताको रक्षा गर्न कतार पूर्ण रूपमा दृढ रहेको बताएका छन् । मंगलबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
सम्बोधनका क्रममा अमिर शेख तमिमले कूटनीतिक माध्यमबाट विद्यमान परिस्थितिलाई सम्बोधन गर्न कतारले आफ्नो क्षमताले भ्याएसम्मको सबै प्रयास गरिरहेको भए पनि आफ्नो भूभाग र सार्वभौमसत्ताको रक्षा गर्ने मामिलामा भने कतार सदैव अडिग रहने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)