मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

barnanmedia.com · Sat Jul 13 23:30:02 UTC 2024

बर्खा लाग्नासाथ बागलुङ बजारवासीलाई खानेपानीको सधै पीरलो हुन्छ । आवश्यकताभन्दा थोरै पानी आउने तथा आएको पानी धमिलो आउने कारण बागलुङ नगरवासी आजित छन् ।

खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगरखानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले चार हजार ६ सय धारामा खानेपानी वितरण गर्दै आए पनि पर्याप्त खानेपानी वितरण गर्न सकिरहेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)