परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबीच भेटवार्ता
ekantipur.com · Tue Sep 22 17:07:24 GMT 2026

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरुथिशामबीच भेटवार्ता
मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)