युक्रेनमा रुसी आक्रमणमा एक जनाको मृत्यु, २३ घाइते
barnanmedia.com · Sat Jan 24 21:15:00 GMT 2026

युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)