दमकमा बस दुर्घटना हुँदा छ जना घाइते
ratopati.com · Tue Sep 22 17:16:12 GMT 2026

झापा । झापाको दमकमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–४ मा विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको डल्फिन यातायातको बस आज अनियन्त्रित भई सडकको ‘डिभाइडर’मा ठोक्किँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)