राष्ट्रसंघको महासभामा ट्रम्प : इरानमाथि दबाब बढाउनेदेखि युक्रेन युद्धको अन्त्यबारे के-के भने ?
ekantipur.com · Tue Sep 22 17:13:09 GMT 2026

राष्ट्रसंघको महासभामा ट्रम्प : इरानमाथि दबाब बढाउनेदेखि युक्रेन युद्धको अन्त्यबारे के-के भने ?
ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने भन्दै विश्व समुदायलाई इरानको ‘पूर्ण आर्थिक अलगाव’मा सहभागी हुन आग्रह गरे । उनले आगामी मध्यावधि निर्वाचनपछि इरानसँग सम्झौता हुने विश्वाससमेत व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)