बिपी स्मृतिमा कांग्रेसको ग्रीन रन प्रतियोगिता, कल्याण कोष घोषणा
setopati.com · Wed Jul 22 03:48:00 GMT 2026

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको स्मृति दिवसमा आज नेपाली कांग्रेसले ग्रीन रन प्रतियोगिता गरेको छ।
ललितपुरको युएन पार्कबाट सुरू भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई सभापति गगन थापाले नगद पुरस्कार प्रदान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)