पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान
barnanmedia.com · Sat Jan 24 21:25:00 GMT 2026

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।
“पाकिस्तानको भविष्य युवाहरूसँग जोडिएको उल्लेख गर्दै उहाँले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका रूपमा शिक्षाले युवाहरूमा जिज्ञासा, क्षमता र चरित्रको पोषण गर्ने कुरा सुनिश्चित गर्नु पर्ने अन्तर्राष्ट्रिय शिक्षा दिवस अवसरमा बताउनु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)