मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदान छः नेतृ कोइराला
kendrabindu.com · Thu Mar 21 00:52:21 GMT 2024
काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएकी छन्।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन केन्द्रीय समितिले आज जोरपाटीस्थित अपाङ्गता केन्द्रमा आयोजना गरेको कार्यक्रममा नेतृ कोइरालाले नेपालमा शान्ति स्थापनाका लागि गिरिजाबाबुले खेलेको भूमिका अविस्मरणीय रहेको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)