सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य
barnanmedia.com · Sat Jan 24 21:35:00 GMT 2026

युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
“सन् २०२७ मा हामी औपचारिक रूपमा युनियनको सदस्य नभए पनि ईयू ऊर्जा बजारमा पूर्ण रूपमा एकीकृत हुनेछौँ“, युरोपेली र यूरो–एटलान्टिक एकीकरणको पुुष्टि गर्दै तारास काचकाले भन्नु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)