चीनमा फाइभ-जी प्रयोगकर्ताको संख्या ४७ करोड ५० लाख नाघ्यो
ekantipur.com · Sat Aug 20 00:45:10 GMT 2022
बेइजिङ — चीनमा फाइभ–जी मोबाइल प्रयोगकर्ताको संख्या ४७ करोड ५० लाख नाघेको छ । चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत जुलाईसम्मको तथ्यांक सार्वजनिक गरेको हो ।
तस्बिर : ग्लोबल टाइम्स
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)