तोडफोडका कारण ग्यास पाइपलाइनमा चुहावट : ईयू
ekantipur.com · Thu Sep 29 00:41:20 GMT 2022
ब्रेसल्स/मस्को — रुसदेखि युरोपसम्म प्राकृतिक ग्यास आपूर्ति हुने २ वटा पाइपलाइनमा भएको चुहावट तोडफोडका कारण भएको युरोपेली युनियन (ईयू) ले दाबी गरेको छ । युरोपेली कमिसन प्रमुख उर्सुला भेन डर लिएनले जानाजान पाइपलाइनमा तोडफोड गर्दा चुहावट भएको दाबी गरेकी हुन् ।
‘पाइपलाइनमा गरिएको तोडफोडले युरोपमा भइरहेको ऊर्जा आपूर्तिमा थप बाधा पुर्याउने प्रयासलाई संकेत गर्छ,’ उनले ट्वीटमा लेखेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)