सुनको मूल्य दुई साताकै उच्च विन्दुमा, प्रतिऔंस कतिले बढ्यो ?
canadanepal.com · Wed Jul 22 04:11:00 GMT 2026

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य दुई साताकै उच्च विन्दुमा पुगेको छ। टेक्निकल बाइङ बढ्नुका साथै मध्यपूर्वमा बढ्दो तनाव र अमेरिकी फेडरल रिजर्भको आगामी बैठकबाट ब्याजदर सम्बन्धी संकेतको प्रतीक्षाले सुनको माग उकालो लागेको हो ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनकाृ मूल्य १.४१ प्रतिशत अर्थात ५७ डलरले बढ्दै प्रतिऔंस ४ हजार १३१ डलर कायम भएको छ । कारोबारका क्रममा सुनको भाउ जुलाई ७ यताकै उच्च स्तरमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)