प्लेअफको दौडमा कायमै छ केकेआर, कोहलीको आरसीबीलाई दोस्रो पटक हरायो
kalakarmi.com · Thu Apr 27 00:08:46 GMT 2023
बेंग्लोर– इन्डियन प्रीमियर लीग आईपीएल २०२३ सीजनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले आफ्नो आठौं प्रतिस्पर्धामा शानदार जीत हासिल गरेको छ ।
बेंग्लोरको मैदानमा बुधबार राति खेलिएको प्रतिस्पर्धामा रोयल च्यालेञ्जर्स बेंग्लोर (आरसीबी) लाई २१ रनले पराजित गर्ने क्रममा केकेआरका ब्याट्सम्यान तथा बलर दुबैले उत्कृष्ट प्रदर्शन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)