प्रतिनिधिसभा बैठक बस्दै ः प्रधानमन्त्री र सांसदबीच सवाल जवाफ हुने
ratopati.com · Thu May 18 06:26:00 GMT 2023
काठमाडौं । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा प्रत्यक्ष प्रश्नोत्तर हुने हो । बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)