क्यानडाले चीनसँग व्यापार सम्झौता गरे क्यानडाको उत्पादनमाथि शतप्रतिशत अतिरिक्त करवृद्धि गर्ने ट्रम्पको चेतावनी
barnanmedia.com · Sat Jan 24 21:45:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाको सीमाबाट आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिनुभएको छ।
रिपब्लिकन नेता ट्रम्प एक वर्षअघि राष्ट्रपतिका रूपमा पुनः ह्वाइट हाउसमा फर्किएपछि संयुक्त राज्य अमेरिका र उसको उत्तरी छिमेकीबीचको सम्बन्ध तनावपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)