परराष्ट्रमन्त्री खनाल र स्लोभेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
gorkhapatraonline.com · Tue Sep 22 17:48:01 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनाल र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानरबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा भएको ‘साइडलाइन’ भेटवार्तामा उहाँहरुबिच नेपाल र स्लोभाक गणतन्त्रबिचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)