काठमाडौंका यी स्थानमा आज बिजुली काटिने
setopati.com · Sat Dec 23 01:30:00 GMT 2023
काठमाडौंका विभिन्न स्थानमा आज चार घन्टादेखि साढे चार घन्टासम्म बिजुली काटिने भएको छ।
नेपाल विद्युत् प्राधिकणका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रंगशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि त्यस क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने विद्युत सेवा अवरूद्ध हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)