प्रचण्ड कार्यक्रममा आउने भएपछि नगरपालिकामा सार्वजनिक बिदा
baahrakhari.com · Tue Nov 16 17:04:00 GMT 2021
काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' उक्त पालिकाअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटन गर्न जाने भएपछि सार्वजनिक बिदा दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)