अन्टार्कटिकाको माइनस ९८ डिग्रीमा बस्छन् चार हजार मानिस
kharibot.com · Fri Jun 02 23:15:00 GMT 2023
काठमाडौँ । अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो ठाउँ हो । यो कुरा हामी सबैलाई थाहा छ, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यहाँको तापक्रम कति होला ? यहाँ कोही बस्छ कि पर्दैन र यदि बाँच्छ भने, यस्तो चिसोमा कसरी बाचेका छन् ?
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)