कोभिडलक्षित बजेट तयार गर्ने मन्त्री आङ्बुहाङको भनाइ
dekhapadhi.com · Sat Apr 10 16:37:00 GMT 2021
काठमाडौं। प्रदेश १ का नवनियुक्त आर्थिक मामिला मन्त्री टङ्क आङ्बुहाङले कोभिडलक्षित बजेटलाई प्राथमिकता दिने बताएका छन्।
संक्रमणको दोस्रो लहर आएको अवस्थामा रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले बजेटमा कोभिडलाई प्राथमिकता दिने स्पष्ट पारेका हुन्। महत्वाकांक्षी योजनाहरू भन्दा पनि सञ्चालनकै क्रममा रहेका योजनाहरूलाई सम्पन्न गर्न बजेट बिनियोजन गरिने पनि बताए।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)