भियतनाममा पहिरोले भ्यान पुरियोः ७ जनाको ज्यान गयो
lokaantar.com
भियतनाम– उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा कम्तीमा सात जनाको ज्यान गएको छ ।
हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिवार बिहान ४ बजे पहिरोमा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)