राजमार्गमा पटक-पटक सवारी रोकेर निर्माणको काम गर्दा यात्रु हैरान
nepaltvonline.com · Fri Jan 27 00:05:02 GMT 2023
पाल्पा- सडक डिभिजन कार्यालय पाल्पाले एउटै सडक निर्माणका लागि पटक-पटक सवारी रोकेर निर्माणको काम गर्दा यात्रुहरुले सास्ती खेप्दै आएका छन् । पाल्पा–गुल्मी सडक खण्ड रिब्दीकोट गाउँपालिकाको माल्मूल जोर्ते क्षेत्रमा दैनिक सवारी रोकेर काम गर्दा यात्रु मर्कामा परेका हुन् ।
सडक चौडा गर्न सडक डिभिजन कार्यालयको समन्वयमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गरेको छ । तीव्र गतिमा काम नगर्दा दुई महिनादेखि सडकमा यात्रा गर्ने यात्रुले समयमा गन्तव्यमा पुग्न नसकेको गुनासो गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)