लघु कथाः कविना
dcnepal.com · Sat Aug 13 16:33:27 GMT 2022
दिनको दुई बजेको थियो, महेस पशिना पुछ्दै भित्र पस्यो र सोफामा थचक्क बस्यो। उसले कविना सँग पानी माग्यो। कविनाले “ए हजुर आइ पुग्नु भो ?” भन्दै अम्खोरामा पानी लगेर दिई। महेशले पानी पिउँदै भन्यो “खै त खाजा ?” कविनाले उत्तर दिई “बनाएकै छैन” ।
महेशले रीसाउँदै भन्यो “के गरेर बसिस त यतिबेला सम्म ? जम्मा खाना पकाउने काम छ त्यति पनि समयमा गर्न सक्दिनस् हैन ?” कविना केही नबोली खाजा बनाउन लागि।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)