सिमलतालमा भक्कानिरहेछन् बेपत्ताका आफन्त
ekantipur.com · Sat Jul 13 23:40:29 UTC 2024

चितवन — सुदन दासकी छोरीको बिहे शनिबारलाई तय थियो । काठमाडौंमा सामान्य ज्यालादारी काम गर्ने सिनोज दास बहिनी (काकाकी छोरी) को बिहेका लागि बिहीबार साँझ रौतहट घर जान काठमाडौंबाट बस चढेका थिए ।
तर उनी चढेको बसले चितवन भरतपुरको सिमलताल पार गर्न पाएन । शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले बगाएर सिनोज चढेकोसहित दुई बस त्रिशूलीमा बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)