बिरामी बनाउन सक्छ दसैंको खानपानले
nepalsamaya.com · Fri Oct 20 23:57:00 GMT 2023
काठमाडौं- दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन्। उनीहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन्। रातो मासुको प्रयोग भने सकभर नगर्न उनीहरुले बताएका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा. गुरुशरण साहले रातो मासु प्रयोग नगर्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)